दफा ३४ङ
यस ऐनको व्यवस्था लागू नहुने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले समितिस“गको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको कुनै सञ्चार प्रतिष्ठानको हकमा यस ऐनको कुनै व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले यस ऐनको कुनै व्यवस्था कुनै सञ्चार प्रतिष्ठानको हकमा लागू नहुने गरी तोक्दा देहायका आधार लिन सक्नेछः–
(क) पत्रपत्रिकाको बिक्री संख्या,
(ख) रेडियोयन्त्रको क्षमता,
(ग) केबुल टेलिभिजनको ग्राहक संख्या,
(घ) हिट्स हुने अनलाईन पत्रिका संख्या,
(ङ) कार्यक्रम उत्पादन संख्या,
(च) समाचार वितरण संख्या ।